राप्रपा–राप्रपा नेपाल एकीकरण मङ्सिर ६ मा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आगामी मङ्सिरमा एकता हुने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबराले मङ्सिर ६ गते प्रज्ञा भवनमा पार्टी एकता घोषणासभा गर्ने समझदारीपत्रमा आज संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ । बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गरी राष्ट्रियताको संरक्षण र प्रजातन्त्रको सुदृढीकरण … Continue reading राप्रपा–राप्रपा नेपाल एकीकरण मङ्सिर ६ मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed